‘सहनशीला’ उपन्यासको प्रोमो भिडियो सार्वजनिक (भिडियो सहित)



सैघाली खबर
दाङ ,४ चैत

पत्रकार तथा उपन्यासकार सविन प्रियासनको पछिल्लो प्रकाशित उपन्यास ‘सहनशीला’को प्रमोशन भिडियो निर्माण गरिएको छ ।प्रियासनको पाँचौ कृतिको रुपमा प्रकाशित सहनशीलाको प्रमोशनका लागि भिडियो निर्माण गरिएको हो । कवि नवीन अभिलाषीको निर्देशन, प्रतिक्षा केसी र लेखक प्रियासनको मोडलिङमा निर्माण गरिएको भिडियोको छाँयांकन अंकित डिसीले गर्नुभएको छ भने सम्पादन सन्देश चौधरीले गर्नुभएको छ ।

सामाजिक प्रेम, जीवन संघर्षको लागि प्रेरणा दिने उपन्यासलाई ब्रदरबुक्सले बजारमा ल्याएको हो । सहनशीला अहिले दांग सहित देशका विभिन्न स्थानमा पाईन्छ ।

भिडियो सहित

https://www.youtube.com/watch?v=EpWu7e3V0xE

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्