इण्डो नेपाल सामाजिक मञ्चका अध्यक्ष पठानले दिए हरितालिका तिजको शुभकामना



कपिलवस्तु । इण्डो नेपाल सामाजिक मञ्चका अध्यक्ष तथा जनता समाजवादी पार्टी नेपाल लुम्बिनी प्रदेशका प्रवक्ता युवा नेता अकरम पठानले हिन्दु नारीहरूले मनाउने महत्त्वपूर्ण चाड हरितालिका तिजको शुभकामना व्यक्त गरेका छन् ।

पठान ले स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदी बहिनीको महत्त्वपूर्ण चाड हरितालिका तिज असोज १ गते सोमवारका दिन परेकाले हार्दिक शुभकामना व्यक्त गरेका छन् । नेपालमा हरितालिका तीज धूमधाम का साथ मनाइन्छ। विवाहित महिलाले सुखी दाम्पत्य र आफ्नो पतिको दीर्घायुका लागि व्रत बस्दै विधि अनुसार पूजा अर्चना गर्ने गर्दछन्।

सोही तिजको अवसरमा पठानले नेपाली महिला हरूमा सु स्वास्थ्य दीर्घायु एवम् उत्तरोत्तर प्रगतिको कामना सहित शुभकामना व्यक्त गरेका छन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्