सामूहिक करणीपछि दलित महिलाको हत्या



दशरथ घिमिरे 

दाङ, ५ चैत्र ।  राप्ती गाउपालिका वडा नं. १ भालुवाङ निवासी मुस् कान ने पालीको  सामूहिक करणीपछि हत्या भएको  स् थानीयले  आरो प लगाएका छन् । प्रहरीले  घटनालाई गम्भीरतापूर्वक नहे रे को  दाबी स् थानीयको  छ ।
महिलाको  शव शीतगंगा नगरपालिका वडा नं. ८ स् िथत सामुदायिक वनमा फे ला परे पछि घटनाको  अनुसन्धान अर्घाखाची प्रहरीले  गरिरहे को  छ ।

‘भालुबाङका हो टलमा भा“डा माझे र गुजारा चलाउने  महिलाको  शव अर्धनग्न अवस् थामा फे ला प¥यो  । तर यस घटनालाई प्रहरीले  गम्भीरताका साथ हे रे न’– भालुबाङका एक नागरिकले  भने – ‘प्रहरीले  कर्तब्य मुद्दा मात्रै  दर्ता गरे को  भन्ने  सुने का छौ ं, वास् तविकता के  हो  छ्टिै  सार्वजनिक गरिनुपर्छ ।’ गढवा गाउ“पालिका वडा नं. १ कालाकाटे  निवासी विक्रम राना र राप्ती गाउ“पालिका वडा नं. १ निवासी दिवस शाहीलाई प्रहरीले  अनुसन्धानका लागि नियन्त्रणमा लिएको  छ । यी दुबै जना युवा राप्ती सार्वजनिक यातायात ब्यवसायी समितिको  भालुबाङ काउन्टरमा कार्यरत कर्मचारी हुन् ।

घटना विवरण

फागुन २१ गते  दाङ–अर्घाखाची जिल्लाको  सिमानामा पर्ने  सामुदायिक वन क्षे त्रमा अर्धनग्न अवस् थामा मुस् कान ने पालीको  शव फे ला प¥यो  । आर्थिक अवस् था कमजो र भएका कारण भालुबाङमा रहे को  हाम्रो  हो टल र निञ्जा हो टलमा भा“डा माझ्ने  काम गर्नुहुन्थ्यो  । बा“की समय मकै  पो ले र बिक्री गर्ने  काम हुन्थ्यो  । एक छो रा र एक छो री छन् । अहिले  छो राछो री उहा“का श्रीमानस“गै  छन् । श्रीमानले  मजदुरीको  काम गर्नुहुन्छ ।

भालुबाङमा मजदुरी काम गर्ने  यी महिलाको  शव पुल्चो कदे खि पर शीतगंगा नगरपालिका वडा नं. ८ अर्घाखा“चीमा फागुन २१ गते  भे टियो  । स् थानीयले  शव दे खे पछि प्रहरीलाई खबर गरे  । त्यसपछि इलाका प्रहरी कार्यालय भालुबाङको  प्रहरी टो ली घटनास् थलमा पुग्यो  । प्रहरीले  मुचुल्का उठायो  । शवलाई पो ष्टमार्टमको  लागि लमही अस्पताल लगियो  । प्रहरीले  उपलब्ध गराएको  मुचुल्काको  आधारमा अर्काे दिन पो ष्टमार्टम गरियो  । प्रहरीले  घटनाको  अनुसन्धान शुरु ग¥यो  । घटना भएको  चार दिनपछि दुईजना युवालाई प्रहरीले  पक्राउ ग¥यो  । स्थानीयवासीको  भनाइ र फो न कल डिटे लको  आधारमा दुईजनालाई अनुसन्धानका लागी फागुन २४ गते  भालुबाङ प्रहरीले  नियन्त्रणमा लियो  । घटनाको  थप अनुसन्धान गर्न पक्राउ परे का दुईजनालाई भालुबाङ प्रहरीले  अर्घाखाची प्रहरीलाई बुझायो  । अहिले  गढवा गाउपालिका वडा नं. १ कालाकाटे  निवासी विक्रम राना र राप्ती गाउपालिका वडा नं. १ निवासी दिवस शाही ठाडा इलाका प्रहरी कार्यालय अर्घाखँचीको  नियन्त्रणमा छन् ।

कर्तब्य मुद्दा दर्ता गरे र अनुसन्धान

प्रहरीले  घटनाका आरो पीहरुलाई आइतवार जिल्ला अदालतमा म्याद थप गरे र अनुसन्धान जारी राखे को  इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी प्रमुख कमल परियारले  जानकारी दिनुभयो  । ‘घटनाको  गहिरो  अनुसन्धानमा छौ ं, अहिले  के ही भन्न मिल्दै न, अनुसन्धानका लागि म्याद थप गरे का छौ ं’– प्रहरी प्रमुख परियारले  भन्नुभयो – ‘के ही दिनमा पत्रकार सम्मे लन गरे र घटनाको  बारे मा जानकारी हुन्छ, सबै  कुरा अहिले  भन्न मिल्दै न ।’

घटनाको  अनुसन्धान भइरहे काले  त्यस बारे मा प्राप्त भएका सूचनाहरु सबै  भन्न नमिल्ने  प्रहरीले  बताएको  छ । जिल्ला प्रहरी कार्यालय अर्घाखाचीका प्रवक्ता प्रदीप डिसीले  घटनाको  अनुसन्धान कतब्र्य मुद्दा दर्ता गरे र भइरहे को  बताउनुभयो  । ‘कर्तब्य मुद्दा दर्ता भएको  छ, हामी अनुसन्धानमै  भएकाले  जबर्जस् ती करणी गरे को  ठहर भएमा त्यसमा पनि मुद्दा दर्ता हुन्छ’– उहा“ले  भन्नुभयो – ‘अनुसन्धान चलिरहे को  छ ।’

पो ष्टमार्टम बाहे क अन्य जाच गर्न भनिएन

इलाका प्रहरी कार्यालयले  मुस् कान ने पालीको  शव पो ष्टमार्टम गर्न मात्रै  भने को  खुल्न आएको  छ । तर प्रहरीले  महिलाको  अन्य जा“चका लागि आग्रह नगरे को  लमही अस् पतालका डा. विमले श गुप्ताले  जानकारी दिनुभयो  । ‘शव सड्न थाले को  अवस् थामा थियो , प्रहरीले  शवको  पो ष्टमार्टम गर्न मात्रै  भने को  थियो , प्रहरीले  उठाएको  मुचुल्कामा करणी सम्वन्धी विवरणहरु खुलाएको  थिएन र हामीलाई अन्य जा“चको  लागि कुनै  रिक्वेस्ट ले टर आएको  थिएन’– उहाले  भन्नुभयो  ।

अस् पतालले  प्रहरीलाई पो ष्टमार्टमको  रिपो र्ट बुझाइसके को  छ । यता इलाका प्रहरी कार्यालय भालुबाङका प्रहरी प्रमुख रवीन्द्रबहादुर खड्काले  पो ष्टमार्टम गर्दा डाक्टरहरुले  शवको  प्रकृति हे रे र उसको  परीक्षण गर्नुपर्ने , प्रहरीले  इंगित गरे र यसको  जाच गर्नुस भने र तो क्ने  नगरे को  बताउनुभयो  । ‘डाक्टरले  शंका लाग्ने  सबै  हे र्नुपर्ने  थियो ’– उहाले  भन्नुभयो – ‘सजिलो का लागि मुचुल्काको  एउटा कपी उपलब्ध गराएका हुन्छौ  ।नयाँ युगबोध दैनिकमा प्रकासित । 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्