२६ जना उपसचिवको सरुवा, को-कहाँ ?



काठमाडौं। महालेखा नियन्त्रक कार्यालयले लेखातर्फका २६ जना उपसचिवको सरुवा गरेको छ । कार्यालयले उपसचिवहरु याम प्रसाद ढुंगाना, भूमिराज भुसाल, शिवराम भट्टराई, युवराज आचार्य, जनार्दन बडाल, महेश कुमार दाहाल, बालकृष्ण अर्याल, भाष्कर शर्मा नेपालको सरुवा गरेको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्