पानीमा डुबेर एक युवकको मत्यु



सैघाली खबर,
घोराही ५ चैत।
दाङमा पानीम डुबेर एक युवकको ज्यान गएको छ । शान्तिनगर गाउँपालिका २ निवासी २५ वर्षिया भरत खड्काको पानीमा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यलय दाङले जनाएको छ । खड्का आज साथीहरुसंग पिकनिक खान बबई गाउपालिमा को पुरन्धारा झरणमा गएको र १२ बजे बबई नदिमा पौडि खेल्ने क्रममा डुबेको प्रहरीले जनाएको छ । १२ बजे पानीमा ड्वेका खड्का को शव साडे २ बजे ३० मिटर तलबाट निकोलेको जिल्ला प्रहरीकार्यलय दाङले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्