भक्तपुरमा खुल्यो बालबालिकाको अत्याधुनिक खेलौना पसल



भक्तपुरको सुर्यविनायकमा फेमिली कलेक्ट स्टोरको तेश्रो शाखा विस्तार गरिएको छ ।
मलेसियामा मुख्य शाखा रहेको फेमिलीले बालबालिकालाई ध्यानमा राखी उक्त व्यसाय स्थापना गरेको जनाएको छ ।

विभिन्न देशहरुबाट सामानहरु आयातगरि स्थापना गरिएको सो व्यवसायको उदघाटन चलचित्र नायक दयाहांग राइ र हास्य कलाकार विल्सन विक्रम राइले गरे ।

झण्डौ डेढ करोडको लगानीमा स्थापना गरिएको स्टोरमा बालबालिका खेलौनाहरु राखिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्