तुइसोता पक्किपुलका लागि माटो परिक्षण सम्पन्न



देविराम कुसारि

गोल्टाकुरी ९ चैत । साविक गोल्टाकुरी गाविस हाल दंगिशरण २ बंगलापुरको तुइसोतामा पक्कि पुल निर्माणका लागि माटो परिक्षण गर्ने काम सम्पन्न भएको छ ।
ललितपुर भैसेपाटि स्थित रिमोट स्वाएल ल्याप प्रालिले पाटोपरिक्षणको काम सम्पन्न गरेको हो । यसरी मटो परिक्षणको काम सम्पन्न भएपछि स्थानियमा पक्किपुलको पूरा हुने भएको छ । प्रालिका ईन्जिनियर सन्तोष शाहको नेतृत्वमा आएका ६ जनाको प्रविधिक टोलिले ४ दिन लगाएर माटो परिक्षणको काम सम्पन्न गरेका हुन् ।

पुल निर्माणका लागि डिटेल सर्वेको जिम्मा लिएको पि डि य ईन्टरनेश्ल कन्सलटेन्सिले पहिले नै डिटियल सर्भे गरिसकेको थियो माटो परिक्षणको अधारमा डिटियल स्टोमेट गरिने र त्यस लगतै पुल निर्काणका लागि सडक विभागले टेन्डर खुल्ला गर्नेभएको छ । यसरि लामो समय पछि पुल वन्ने निश्चित भएपछि स्थानिय खुसि भएका छन् ।

प्राविधिकको टोलिलाई लिएर स्थलमा पुगेका तुलसिपुर उमनपा १३ वडा सदस्य विनोद पाण्डे र दंगिशरण गापा २ का कर्मचारि देविराम कसारिसंग स्थानियले यसपटक प्रमविधिब हिसावले वलियो पुल पनाउनु पर्ने वताएका छन् माटो परिक्षणको अधारमा डिटियल स्टोमेट गरिने र त्यस लगतै पुल निर्काणका लागि सडक विभागले टेन्डर खुल्ला गर्नेभएको छ । यसरि लामो समय पछि पुल वन्ने निश्चित भएपछि स्थानिय खुसि भएका छन् ।

प्राविधिकको टोलिलाई लिएर स्थलमा पुगेका तुलसिपुर उमनपा १३ वडा सदस्य विनोद पाण्डे र दंगिशरण गापा २ का कर्मचारि देविराम कसारिसंग स्थानियले यसपटक प्रमविधिब हिसावले वलियो पुल पनाउनु पर्ने वताएका छन् ।एक पटक ठेक्का भएर पनि नवनेको पुल फेरि वन्ला जस्तो लागेको थिएन तर अहिले खुसिलागेको छ स्थानिय प्रजित वलिले भन्नुभयो । पुल निर्माणका लागि यश अघि साकाजिक सञ्जालमा खबरदारि देखि नेपाली काग्रेसका सभापति प्रकासमान वलिको नेतृत्वमा डेलिगेसन, भेटघाट तथा स्थलगत अनुकगमन समेत भएका थिए ।

गएको साउनमा श्रम तथा रोजगार राज्य मन्त्रि डिल्लिबहादुर चौधरि, तुलसिपुर उमनपाका मेयर घणश्याम पाण्डे, सदस्य सुरेश श्रेष्ठ, विनोद पाण्डे, दिपक कुमाल, गाउपालिकाका अध्यक्ष भागिराम चौधरि, उपाध्यक्ष पिमा खड्का, वडा अध्यक्ष तुलसिराम देवकोटा लगाएतले स्थलगत अनुगमन गरेका थि

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्