स्थानीय उत्पादनको प्रर्वद्धन नै संर्वद्धनको आधार ःडाँगी



सैघाली खबर
दाङ, १२ चैत । प्रदेशसभा सदस्य अमर वहादुर डाँगीले स्थानीय उत्पादनको प्रर्वद्धन नै विकास समृद्धिको आधार रहेको बताउनुभयो छ । तुलसीपुर उपमहानगरपाकिला – १९मा चैतेदशै अबसरमा आयोजित दोस्रो छिल्लीकोट महोत्सवको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

स्थानीय उत्पादनको प्रवद्र्धनले नै पर्यटकिय क्षेत्रको विकास र आर्थिक समुन्नत तर्फ डो¥याउने बताउनुभयो । उहाँले भन्नुभयो – ‘स्थानीय उत्पादन नै स्थानीय क्षेत्रको पहिचान झल्काउन सक्छ , गाउँमा पैसा गाउँमा बचाउन सक्छ । ’

तर स्थानीय उत्पादनको प्रर्वद्धन हुन नसक्दा अन्यत्र परनिर्भर हुन पर्ने उहाँले बताउनुभयो । कार्यक्रममा तुलसीपुर उपहामनगरपालिका उपप्रमुख माया आचार्य , नेकपा माओवादी केन्द्र राजमी चौधरी (मिलन ) , तुलसीपुर उपमहानगरपाकिाल १८का अध्यक्ष माधव वंली र स्थानीय अगुवा देवराज विश्वकर्मा लगाएतकाले छिल्लीकोटको विकासका लागि सामुहिक प्रतिवद्धता जनाएका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्