वन्यजन्तु को अबैध व्यापारको संबेदनसिलता सम्बन्धि अन्तर्रक्रिया कार्यक्रम



सपना पौडेल,
गढवा १३ चैत्र।

वन्यजन्तु को अबैध व्यापारको संबेदनसिलता सम्बन्धि होटल व्यवसायीहरु संघ जनचेतना मुलक अन्तर्रक्रिया कार्यक्रम  गढवामा सम्पन्न भएको छ वन तथा वातावरण संरक्षण समन्वय समिति गढवा को आयोजना र तराई भुपरिधी हरियो वन कार्यक्रम कोहलपुर बाके को आर्थिक सहयोगमा कार्यक्रम भएको हो ।

वन तथा वातावरण संरक्षण समन्वय समिति गढवा का अध्यक्ष उमाकान्त पन्तको सभापतित्व गढवा गाउँपालिका अध्यक्ष सहजराम यादवको प्रमुख आतिथ्य र जिल्ला वन कार्यलय दाङ का जिल्ला वन जिल्ला वन अधिकृत जगदीश प्रसाद गुप्ताको विशिस्ट आतिथ्यमा कार्यक्रम मा वोल्न वक्ताहरुले वन्यजन्तु प्रकृतिका गहना भएको वताउदै यिनको संरक्षण मा टेवा पुगाउने पर्ने आवश्यक रहेको वताएका थिए ।

।।।कार्यक्रम गढवा गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष वालचन्द्र हमाल ईलाका वन महासंघ गढवा का अध्यक्ष लाल बहादुर भण्डारी तराई भुपरिधी कार्यक्रम ९त्ब्ी कि लक्ष्मी चौधरी बाके राष्ट्रिय निकुञ्ज का प्रमोद यादव ईप्रका गढवाका सई रुद्र सापकोटा गढवा होटल व्यवसायी संघका अध्यक्ष दयाराम थापा लगाएतले वोल्नु भएको थियो ।वन तथा वातावरण संरक्षण समन्वय समितिको सदस्य ओम प्रकाश यादवको स्वागत मन्तव्य बाट शुरु भएको कार्यक्रम को संचालन दुखहरण यादवले गर्नु भयको थियो ।।।।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्