शेयर बजारमा ‘सर्किट ब्रेकर’ लगाइयो, लगानीकर्ताले गुमाए ८ खर्ब ३६ अर्ब १



काठमाडौं, १३ चैत

सेयर बजारमा उच्च गिरावट आएपछि पछि सोमबार सर्किट ब्रेकर लागएर नियन्त्रण गर्नु परेको छ । कारोवार सुरु भएको ४० मिनेटमै सेयर बजार मापक नेप्से तीन प्रतिशतले घट्न पुग्यो ।

विहान ११ बजे कारोवार सुरु भएदेखि ने नेप्से परिसुचक निरन्तर आरोलो लागेको थियो । ओरालो लाग्ने क्रम नरोकिएपछि बजार नियन्त्रण गर्न नेपालमा स्टक एक्चेन्जले सर्किट ब्रेकर लगाउनु परेको थियो ।

सर्किट ब्रेकर लगाएपछि सेयर करोवार १५ मिनेट बन्द भएको थियो । पछि ११ बजेर ५५ मिजेनमा कारोवार सुरु भएको थियो । त्यसक्रममा नेप्से केही अंक बढे पनि टिक्न सकेन र पुनः ओरालो लाग्यो ।

अर्थमन्त्री युवराज अतिवडाले आईतबार विराटनगरमा सेयर बजार घट्नु स्वभाविक प्रक्रिया भएको अभिब्यक्ति दिएपनि त्यसै कारण बजार घट्न पुगेको लगानी कर्ताको भनाई छ ।, आजको नागरिक दैनिकमा यो खबर छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्