मुख्य समाचार

घोराही उपमहानरपालिका उमेदवार दर्ता (फोटो फिचर)

By थाहा अनलाइन

June 18, 2017

घोराही उपमहानरपालिका मेयर पदका उमेदवार भुपबहादुर डाँगी उपमेयर सिता श्रेष्ठ व्यवस्थापिका संसद  सदस्य अनिता देवकोटा, राजु खनाल ।

घोराही उपमहानरपालिका मेयर पदका उमेदवार दर्ता  गर्न जादै माओवादी केन्द्र घोराही उपमहानरपालिका मेयर पदका उमेदवार जिवन गौतम र उपमेयर सिता चौधरी लगायतका नेता कार्यकर्ता  ।

घोराही उपमहानरपालिका मेयर पदका लागि उमेदवार दर्ता  गर्न जादै  एमालेका मेयर पदका उमेदवार नरुलाल चौधरी  र उपमेयर सिता न्यौपाने लगायतका नेता कार्यकर्ता  ।