सपना पौडेल।
गढवा १४ चैत्र।
वन्यजन्तुको अवैध व्यापारको संबेदनसिलता सम्बन्धि गढवा का यातायात व्यवसायीहरु संघ जनचेतना मुलुक कार्यक्रम सम्पन्न भएको छ ।।।।।वन तथा वातावरण संरक्षण समन्वय समिति गढवा का अध्यक्ष उमाकान्त पन्तको अध्यक्षता गढवा गाउँपालिका का अध्यक्ष सहजराम यादवको प्रमुख आतिथ्य तथा बाके राष्ट्रिय निकुञ्ज का सहायक संरक्षण अधिकृत प्रमोद कुमार यादवको विशिस्ट आतिथ्यमा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले वन्यजन्तुको चोरी शिकारी र अवैध अहम भुमिका रहेको वताएका हुन ।।
।।यातायात व्यवसायी र होटल व्यवसायीहरुले आफ्नो हरेक ग्राहक तथा यात्रुलाई नीग्रानी गर्नुपर्ने वताउदै अवैध कारोबार को बाँसस्थान होटल र ओसारपसारका लागि यातायात प्रयोग गरिरहेकोले अब का दिनमा त्यस्ता व्यक्ति तथा कारोबारमा संलग्नहरुको पहिचान गरि सम्बन्धित स्थानीय निकायमा जानकारी गराउन आग्रह गरिएको थियोे ।।।।
।मन्तव्य व्यक्त गर्दै गढवा गाउँपालिका का अध्यक्ष सहजराम यादवले जैविक विविधताका संरक्षण गर्नु आज को आवश्यकता रहेको वताउदै हामी मानवहरु वाच्न को लागि यिनै प्रकृतिमा भर पर्ने भएको र जीवन् यापन गर्न सबै प्राणिहरुबेक आपसमा परिपुरक भएकोले जीव जन्तुको चोरी शिकारी अवैध व्यापार रोक्न पर्ने वताउदै गाउँपालिका बाट आफुले चोरी शिकारी नियन्त्रण गर्न सदैव सहयोग गर्न तयार रहेको वताउनु भएको थियोे ।।
।।कार्यक्रममा जिल्ला ट्राफिक कार्यालयका प्रहरी नायक निरीक्षक नन्द कुमार पोख्रेल ईलाका प्रहरी कार्यालय गढवा का कमल प्रसाद आचार्य तराई भुपरिधी कार्यालय कि लक्ष्मी चौधरी अस्थायी ट्राफिक चोक गढवाका विनोद कुमार माझी यातायात व्यवसायी समिति गढवाका अमीत राजपुत सि।फ।सि।सि गढवा का सस्थापक कोषाध्यक्ष अनुराग यादव तथा गढवा स्तरीय चोरी शिकारी नियन्त्रण प्रतिरोध इकाई समितिका संयोजकहरुको राज यादव लगाएतले वोल्नु भएको थियोे ।।।
।।जिल्ला वन कार्यालयका सहायक वन अधिकृत खिम बहादुर के।सि र बाके राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत प्रमोद कुमार यादव प्रशिक्षक रहेको र कार्यक्रम को संचालन दुखहरण यादवले गर्नुभएको थियोे ।।।।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।