सडक विस्तारको बिरोधमा माइतीघर मण्डलामा धर्ना र प्रदर्शन गर्दै



उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समितिले संविधान, कानून र नेपालले हस्ताक्षर गरेको महासन्धि विपरीत भएको सडक विस्तारका बिरोधमा माइतीघर मण्डलामा धर्ना र प्रदर्शन गर्दै ।

ऐतिहासिक, सांस्कृतिक, धार्मिक सम्पदा वस्तीको पहिचानलाई मेटाउन सडक विस्तार भएको पीडितको आरोप छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्