मुख्य समाचार

पानीमा डुवेर एकको मृत्यु

By थाहा अनलाइन

June 19, 2017

दाङ, असार ५ । दाङमा पानीमा डुबेर एक जनाको मुत्यु भएको छ। घोराही उपमहानगरपालिका १३ आनन्दनगरटोलका शोभाराम वादीको मुत्यु भएको हो। घोराही उपमहानगरपालिकाले बनाउदै गरेको नरमा डुबेर उनको मुत्यु भएको जिल्ला प्रहरी कार्यलय दाङले जनाएको छ मृतकको पोस्टमार्टमका लागि घोराहि स्थित राप्ति उपक्षेत्रिय हस्पिटलमा लगिएको प्रहरीले जनाएको छ। स्थानियबासिन्दा र घरपरिवार आफ्न्तजनले क्षतिपुर्तिको माग गदै शबं बुझ्न नमानेको बताइएको छ।