नेकपाद्दारा पाल्पामा एनसेल टावर आगजनी



०७४/१२/१६ पाल्पा
नेपाल कम्युनिस्ट पार्टीले माथगढी गाउँपालिका स्थित देउबीर मौलाथरमा रहेको एनसेल टावर माथि आागजनी गरेको छ ।

आगजनीबाट एनसेल टावर पुर्ण रुपमा क्षती भएको छ ।

टावरमा आगजनी भएपछि सो भेगका सेवाग्राहीलाई फोन तथा इनटरनेटमा समस्या भएको छ ।

नेपाल कम्युनिस्ट पार्टीले एनसेलले राज्यलाई कर नतिरेको र नेपालीलाई ठगेको आरोप लगाएको छ ।

नेकपाले पटक पटक आग्रह गर्दाापनि नमानेपछि पुनः यसपटक आक्रमण गरिएको जनाएको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्