ओपेन्द्र बस्नेत
दाङ,१६ चैत्र । इलाका प्रहरी कार्यालय तुलसीपुरले ठूलो परिमाणमा निर्माण सामग्री बरामद गरे को छ । तुलसीपुर–११ बै बाङ र सुकौरामा लुकाइ राखे को अवस् थामा पुलको निर्माण सामग्री बरामद गरे को प्रहरीले जनाएको छ ।
तुलसीपुर उपमहानगरपालिका–११ सुकौ रास् थत पातुखो लामा निर्माणाधीन पुलको सामग्री हराउन थाले पछि निर्माण कम्पनीको उजुरीका आधारमा प्रहरीले गाउ“मा छापा मारे को थियो ।छापा मानेर् क्रममा सो ही पुलमा काम गदैर् आएका श्रमिक ठाकुरप्रसाद चौ धरीको बै बाङ र ट्रयाक्टर चालक शमशे र चौ धरीले सुकौ रास् िथत घरमा लुकाइराखे को अवस् थामा निर्माण सामग्री फे ला परे को हो । आरो पी दुबै जना फरार रहे को इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक प्रकाश सापको टाले जानकारी दिनुभयो ।
फोटो फाईल
‘दश चक्के ट्रकको एक ट्रक भन्दा बढी सामान छ’– प्रनाउ सापको टाले भन्नुभयो – ‘शुरुदे खि नै चो दैर् घरमा लग्दै राख्दै गरे छन् ।’ आरो पीको खो जी कार्य तीब्र पारिएको प्रहरीले जनाएको छ । हिम सगरमाथा प्रालिले पातुखो लामा १२ करो ड लागतमा १९ चै त २०७२ दे खि पुलको निर्माण कार्य शुरु गरे को हो । निर्माण कम्पनीका सुपरभाइजर टीकाराम भुसालले दिएको जाहे रीमा ठूलो परिमाणमा छड, जिआई पाइप, वाटर प्रुफ प्लाइउड, ठे लागाडा, जाली, फल्याकलगायतका निर्माण सामग्री हराएको उल्ले ख छ । सामान धे रै पहिले दे खि नै हराएको भए पनि निर्माण कम्पनीका सुपरभाइजर भुसालले फागुन अन्तिममा थाहा पाएपछि मात्रै चै त्र १ गते प्रहरीको सहयो गमा गाउ“मा छापा मारिएको थियो ।
‘सामान हराएको अलि–अलि शंका लागे को थियो – सुपरभाइजर भुसालले भन्नुभयो – ‘१ गते त ठे ला गाडा नै हराएपछि प्रहरीलाई खबर गरे र डिएसपी सावको ने तृत्वमा गाउ“मा छापा हाने पछि निर्माण सामग्री भे टियो ।’ यति ठूलो परिमाणमा निर्माण सामग्री भे टिएपछि स् वयं भुसालसमे त चकित भएका छन् । भुसालले बरामद गरिएको सामानको मूल्य मो टामो टी करीब १० लाख मूल्यको भएको बताउनुभयो । प्रहरीले गाउँमा छापा मारे पछि पुल छे उछाउका स् थानीयले पनि फाट्फुटु मात्रामा लगे का पाइप, सरिया घरदे खि टाढा फाले को निर्माण कम्पनीले बताएको छ । २०७५ असार मसान्तसम्म निर्माण कार्य पूरा गरिसक्नुपनेर् पुलको लम्बाई एक सय ५० र चौ डाइ ११ मिटर रहे को छ ।
नयाँ युगवोध दैनिकबाट

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।