अस्थायी शिक्षकको परीक्षा स्थगित



सैघाली खबर,
काठमाडौं १६ चैत, । आगामी चैत २३ गते हुने भनिएको अस्थायी शिक्षकको परीक्षा स्थगित भएको छ । शिक्षक सेवा आयोगले एक सूचना प्रकाशित जारी गर्दै परीक्षा स्थागित भएको जनाएको हो ।

अब परीक्षा कहिले हुन्छ भन्ने खुलाइएको छैन ।

आजै स्थायी शिक्षकहरुको परीक्षा स्थगित गर्न माग गर्दै प्रमुख विद्यार्थी संगठनहरुले देशभरका क्याम्पस अगाडि प्रदर्शन र चक्काजाम गरेका थिए ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्