नेकपा माओबादी केन्द्र सल्यान ले सल्यान जिल्ला घर भ इ हाल काठमान्डु बसोबास गर्दै बिभिन्न ब्यबसायमा रहनुभएका पार्टिका बिभिन्न तहका नेता कार्यकर्तालाई समेटी जिल्ला मा रहेका १० स्थानिय निकाय सरहको हैसियत रहने गरी नेकपा माओबादी केन्द्र सल्यान अन्तर्गत काठमाण्डु शाखाको ३३ सदस्सिय समिती गठन गरेको छ ! उक्त समितिको सन्योजक अ्मर बुढाथोकी रहनु भएको छ भने इन्चार्ज कबी राम बस्नेत (कास्मिर्) लाई जिम्वेवारी दिएको छ्! उक्त बैठकमा माओबादी पार्टी सल्यान का जिल्ला इन्चार्ज बिबेक मगर सह इन्चार्ज प्रकान्ड ,जिल्ला सयोजक अरुण ,पिबिम रमेश मल्ल अखिल क्रान्तिकारी का केन्द्रिय उपाध्यक्ष तिलक भन्डारी ,कुमाख मालिकाकी गाउपालिका अध्यक्ष सृजना बुढा लगाएत को आ थित्यमा बैठक समपन्न भएको थियो! उक्त बैठकमा प्रशिक्षातम मन्तब्य दिदै पार्टी इन्चार्ज बिबेक ले पार्टिको बिधी र अनुशासन मा रहेर काम गर्नुका साथै सार्थक एकता र तत पस्चात हुने मुख्य बह्स मा ब्यापक तयारी गर्न निर्देश न दिनु भयो ! समितिको पहिलो बैठक ले पार्टिको मातहत मा रहेको सल्यान्- काठ्मान्डौ सङ घिय जनसम्पर्क मन्चलाई ब्यबस्थित गर्ने ,पार्टी सदस्यता नबिकारण अध्याब धिकर न गर्ने सल्यान बाट काठमान्डु आइ छरिएर रहनु भएका पार्टिका बिभिन्न तह र तप्काका ब्यक्तिलाई सम्पर्क मा ल्याउने र पार्टिका अन्य गतिबिधी मोर्चाको तर्फबाट गर्ने निर्नय गर्यो !!
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।