जोरपाटी युथ क्लबको सक्रियतामा दुवै मृगौला पिडित सचिनका लागि आर्थिक संकलन



भक्तपुर,नलिन्चोक । दुवै मृगौला पिडित भक्तपुर सुर्यविनायक नगरपालिका-९ निवासी सचिन थापाको सहयोगार्थ आर्थिक संकलन रु एक लाख सात हजार एक सय पच्चीस (रु १,०७,१२५) रुपैया जम्मा गर्ने उदेश्यले जोरपाटी युथ क्लबको सक्रियतामा आज सुर्यविनायक नगरपालिका-९ मा घरदैलो कार्यक्रम गरी आर्थिक संकलन हुन गईरहेको छ ।पिडित सचिन थापाले युथ क्लबका सम्पूर्ण सदस्यहरुमा कृतज्ञता व्यक्त गरेका छन्

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्