खुमबहादुर खड्काका भतिज डिल्लिबहादुर खड्का काग्रेशंका बागी उम्मेदवार



 

असार ६, दाङ
समिक्षा गाहा

IMG_3339

लामो समय नेपाली काग्रेसमा सक्रिय हाल आएर स्वतन्त्र पार्टि बाट बागी उमेदवार दिनु भाछ,लमहि नगरपालिकाकाका स्वतन्त्र पार्टिका बागी उमेदवार डिल्ली बहादुर खड्का सग गरीएको कुराकानी
१.तपाइले लमहीनगरपालिका बाट काग्रेसको बागी उमेद्वारी दिनु भएको छ ?किन बागी उमेद्वारी दिनु भयो तपाइलाइ पार्टिले ढुक्कका साथ टिकट दिनु पनैै हेैन र किन दिएन त ?
. पाटीैेले सहि पहिचान गर्न सकेन, नेतृत्व गर्नै हिसाबले कार्यकर्ताको सहि मुल्याक्न गर्न सकेन मलाइ लाग्छ त्यसैले पार्टिले मलाइ टिकट नदिएको हुन सक्छ।
२.स्थानीय चुनाबमा मेयर जित्नका लागि पैशाको कुरा आउछ , साथ सहयोगको कुरा आउछ ।यो कुरामा आफु कतिको बलियो छु जस्तो लाग्छ ?
.मैले जित्नका लागि आबश्यक म सगं सम्पुर्ण तयारी तयारी छ।
३.पार्टीले उमेद्वारी नदिएपछि बागी उमेद्वारी दिन्छु भन्ने पहिले नै तयारी थियो कि पार्टीले उमेद्वारी नदिएपछि तयारी गर्नु भएको हो ?
. त्यस्तो कुरा होइन सविधान लागु भएपछि स्थानीय चुनाबमा लड्नु पर्छ भन्ने सोचबिचार थियो त्यसकारणले पनि स्थानीय चुनाबमा लाग्नु पर्छृ भन्ने सोचका कारण तयारी गरेको हु।
४.तपाइले बागी उमेद्वार दिनु भाछ, चुनाब र प्रचारको तयारी चाहि कस्तो छ, जनताले साथ सहयोग गर्छन भन्ने के आधार छ ?
. मेरो एजेण्डा भनेको बिभिन्न स्थानीय बासिन्दाको कार्यमा जुटेको छु , बिभिन्न स्थानहरुमा प्मुख अतिथी भएर काम गरेको छु ,बिभिन्न समाज सेवामा स्वास्थ्यका,े शिक्षाको क्षेत्रमा काम गरेको हुनाले पनि म जनताको बिचमा परिचित भएकाले पनि जनताले मलाइ साथ सहयोग गर्नु हुन्छ भन्ने बलियो  आधार पनि हो।र यदि चुनाब जिते भने कर बाट थिचो मिचोमा परेकाहरु लाई जमिनह जुन खण्डीकरण छ खोलाले खाको छ। राप्तीले बगाको छ यसलाई जनताको भाबनालाई बुझे्र करहरुलाई परीबर्तन गर्र्नै छु।
५. तपाइको बागी उमेद्वार चाहि खुमबहादुर खड्काका लागिकी पार्टीको बिरुद्धका लागि ?
.म खुमबहादुरको बिरुद्ध हेैन, पार्टिको नेतृत्व गर्नै इकाइ देखी त्यो छनोट गर्नै प्रकिmयाको ब्यानरको बिरुद्धमा मैले उमेद्वारी दिएको हो।
६.लास्टमा मिडिया मार्फत जनताहरुलाई केहि भन्नु छ ?
. सर्बप्रथम त म तपाइ र मिडियालाइ धन्यवाद दिन्छु, म लमहिनगरपालिकाको मेयरमा उठेको छु मलाइ आशा छ उहाहरुले साथ र सहयोग दिनु हुनेछ।र चुनाब जितेपछि उहाहरुको इच्छा चाहानाहरु पुरा गर्नै प्रतिबद्धता जनाउज चाहान्छु।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्