कलाकार मदकृष्ण श्रेष्ठकी धर्मपत्नी यशोदा सुवेदी श्रेष्ठको सोमबार निधन



सैघाली खबर
काठमाडौं,२० चैत

कलाकार मदकृष्ण श्रेष्ठकी धर्मपत्नी यशोदा सुवेदी श्रेष्ठको सोमबार निधन भएको छ। लामो समयदेखि क्यान्सरको बिरामी यशोदाको निधन सोमबार राति १०स्४५ मिनेटमा क्यान्सर अस्पताल पाटनमा भएको कलाकार किरण केसीले जानकारी दिए। उनको अन्त्येष्टि मंगलबार बिहान ९ बजे पशुपति आर्यघाटमा गरिने बताइएको छ। स्वर्गीय यशोदाका श्रीमान्, एक छोरा र एक छोरी छन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्