मेयरको मनोमानीका विरुद्ध वडाध्यक्षको अनसन



मेयरले मनोमानी ढंगले काम गरेको भन्दै त्यसको विरोधमा सर्लाहिको बलरा नगरपालिका वडाध्यक्षसहित स्थानीय सोमबारदेखि रिले अनशनमा बसेका छन् ।

मेयर अभय सिंहले आफ्नै भईको अध्यक्षतामा उपभोक्ता समिति गठन गरेको तथा विकास निर्माण एवं नगरपालिकाबाट हुने कामकारवाहीमा आफुहरुसँग कुनै सल्लाह नै नगरी मानोमानी ढंगले अगाडि बढेको भन्दै ५ जना वडा अध्यक्ष सहित स्थानीयले कार्यालयमा तालाबन्दीसहित गत सोमबारबाट रिले अनसन् सुरु गरेका हुन् । नागरिक दैनिकबाट

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्