डीपीएल क्रिकेटमा महेन्द्रनगर विजयी



सैघाली खबर
काठमाडौं,२२चैत

धनगढीमा जारी डीपीएल क्रिकेटमा महेन्द्र नगर युनाईटेड विजयी भएको छ । आज भएको खेलमा रुपन्देही च्यालेन्जर्सलाई ४ विकेटले पराजित गर्दै महेन्द्रनगर विजयी भएको हो । टस जितेर व्याटिङ गरेको रुपन्देहीले निर्धा्रित २० ओभरमा ८ विकेट गुमाउँदै १४४ रन बनाएको थियो । ४५ रनको लक्ष्य लिएर मैदान प्रवेश गरेको महेन्द्रनगरले उक्त लक्ष्य १८.५ ओभरमा ६ विकेट गुमाउँदै पुरा ग¥यो । आसिफ शेख ५, करण केसी ०, हरिशंकर साह ० र आरिफ शेख २ रनमा आउट भए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्