अचम्मका कुरा

विवाहको नाममा मान्छे सडकमा नाङ्गै हिंडेपछि

By थाहा अनलाइन

April 06, 2018

एजेन्सी संसारमा अनौठो लाग्ने कुराहरु भइरहन्छ जस मध्य कपडा नलगाई विवाह गरेका पनि एक हो ।

नाङ्गै विवाह गरेको भन्दा अचम्म लाग्ला यो सत्य तथ्यनै रहेका छन्।

तर, उनीहरुले कपडा नलगाएर शरीरमा पेन्टिङ गरेका थिए ।

कपडाको डिजाइनमा शरीर पेन्टिङ गरेका ती जोडीले कपडा नलगाएको सहभागीले भने पत्तो नै पाएनन् ।

बेहुला र बेहुलीले शरीरमा आकर्षक डिजाइनमा पेन्टिङ गरेका थिए ।

केहि कपडा नलगाइ शरिरभरी पेन्टिङ गरेका तस्विरहरु यस्ता रहेका छन् ।