प्रदुषण फैलाउदै इट्टा उद्योग



गिरिराज ने पाली

दाङ, २३ , चैत । बढ्दो  शहरीकरणसगै  धमाधम खुले का इटा भट्टाहरुले  वातावरणीय प्रदूषण बढाउ“दै  लगे का छन् । मापदण्डविपरीत परम्परागतरुपमा सञ्चालित भुसे  इ“टा उद्यो ग र वस् तीबीचमै  खो लिएका फिक्स चिम्नी इटा उद्यो गहरुको  बढ्दो  प्रदूषणले  वातावरण र मानव स् वास् थ्य जो खिममा परे को  छ । इटा उद्यो गहरु वातावरणीय प्रदूषणको  प्रमुख कारकका रुपमा दे खापरे का छन् भने  प्रदूषण नियन्त्रणमा कसै को  चासो  दे खिएको  छै न । जसका कारण उद्यो गहरुले  मनपरीरुपमा प्रदूषण फै लाइरहे का छन् ।

घो राही उपमहानगरपालिका–१० सौ डिकुलाका बसन्त यो गीले  इ“टा उद्यो गहरुको  बढ्दो  प्रदूषणले  स् थानीयहरु जो खिममा रहे को  बताउनुभयो  । चौ विसै  घण्टा उड्ने  धुवा“ धुलो ले  स् थानीयहरु पीडित भएको  उहाले  बताउनुभयो  । उहाले  भन्नुभयो – ‘घर छे उमा इ“टा उद्यो ग छ । त्यहा“बाट उडे को  धुवा“धुलो ले  न सागपात खान मिल्छ न गाईगो रुले  घा“सपात खान्छन् । धुवा“धुलो ले  गाउ“ नै  छो पे को  छ । जसका कारण स् थानीयहरु दै निक पीडित भइरहे का छन् ।’

भट्टाको  धुलो धुवा“ले  बे ला–बे लामा नाक, कान घा“टीका बिरामीहरु बढी हुने  गरे को  उहा“को  भनाइ छ । ‘माथि आकाशभरि कालो  धुवा“ र भुइ“भरी धुलो  उड्छ । तर त्यसको  कसै लाई वास् ता छै न । कसरी बा“च्ने  भन्ने  बे ला भइसक्यो ’– उहाले  भन्नुभयो  । जसका कारण स् थानीयहरुको  दै निकी कष्टकर भइरहे को  उहा“को  बताउनुभयो  । उद्यो गको  बढ्दो  प्रदूषणले  स् थानीयबासी मात्रै  हो इन पशुचौ पाया पनि उत्तिकै  मारमा परे का छन् । खे तबारीका घा“सपात धुलो धुवा“ले  पो तिदा पशुचौ पाया लालनपालनमा निकै  समस् या रहे को  उहा“को  भनाइ छ । ‘धुलो धुवा“ले  घा“सपात खा“दै नन् लालाबालाहरुले  कसरी पाल्न सकिन्छ रु तर यसको  वास् ता कसै लाई छै न’– उहाले  भन्नुभयो – ‘चौ विसै  घण्टा उत्तिकै  धुवा“धुलो  उड्छ । गाउ“ले हरु औ षधि खादै  बस् नुपर्ने  स् िथति छ । हुने खाने  परिवारले  औ षधि खा“दै  बस् ने  गरे  पनि गरिव परिवारले  भने  चौ विसै  घण्टा धुलो धुवा“ खाएर बस् नुपर्ने  बाध्यता छ ।’

धुवा“धुलो  नियन्त्रणका लागि उद्यो गलाई खबरदारी गरे  पनि उद्यो गले  वास् ता नगरे को  उहा“ले  बताउनुभयो  । बाटो मा ओ हो रदो हो र गर्दा इ“टा उद्यो गको  प्रदूषण सबै ले  दे खे  पनि त्यसको  नियन्त्रणका लागि कसै ले  चासो  नदे खाउ“दा स् थानीयहरुले  विकासमा नाममा सकस खे प्नुपरे को  उहा“ले  बताउनुभयो  ।

मापदण्डविपरीत इटा उद्यो ग

इटा उद्यो गहरुले  कागजीरुपमा निश्चित मापदण्ड पूरा गरे  पनि व्यवहारिकरुपमा मापदण्ड पूरा गर्न सके का छै नन् । जसका कारण वातावरण प्रदूषण र मानव स् वास् थ्य उच्च जो खिममा परे को  छ । मापदण्डमा वस् तीदे खि दुई किलो मिटर टाढा, वन, धार्मिक र पर्यटकीय क्षे त्रदे खि अलि टाढा हुनुपर्ने  प्रावधान रहे  पनि दाङका अधिकांश उद्यो गहरु वस् तीमै  सञ्चालित छन् । जसका कारण स् थानीयहरुको  स् वास् थ्यमा प्रतिकूल असर परे को  पाइन्छ ।

घरे लु तथा साना उद्यो ग कार्यालय दाङका अनुसार जिल्लामा ६० वटा उद्यो गहरुमा २६ वटा भुसे  इ“टा उद्यो ग रहे का छन् । उद्यो ग सञ्चालन मापदण्डअनुरुप २६ वटा भुसे  इ“टा उद्यो ग मापदण्ड विपरीत रहे  पनि अन्य फिक्स चिम्नी इ“टा उद्यो गहरु नियमगतरुपमा सञ्चालन भइरहे को  उहा“ले  बताउनुभयो  । तर प्रदूषण नियन्त्रण गर्न नसके  पनि फिक्स चिम्नी इ“टा कानुनी मान्यता रहे को  उहाले  दर्साउनुभयो  । प्रदूषण नियन्त्रणका लागि उद्यो गहरुलाई खबरदारी गरे  पनि त्यसको  नियमन गर्न नसके को  उहा“ले  बताउनुभयो  । भुसे  इ“टा उद्यो गहरुलाई मापदण्डअनुरुप सञ्चालन गर्न २०७५ साल माघ मसान्तसम्मको  समयसीमा तो किएको  छ ।

इटा उद्यो गको  शून्य अनुगमन

अन्य उद्यो ग तथा विकास निर्माण आयो जनाहरुको  बे ला–बे ला अनुगमन तथा निरीक्षण हुने  गरे  पनि इटा उद्यो गहरुको  हालसम्म एक पटक पनि अनुगमन तथा निरीक्षण गरिएको  छै न । प्रमुख जिल्ला अधिकारी गजे न्द्रबहादुर श्रे ष्ठले े  जिल्लामा सञ्चालित इटा उद्यो गहरुको  हालसम्म अनुगमन गरिएको  कुनै  तथ्य फे ला नपरे को  बताउनुभयो  । प्रदूषणका हिसाबले  इटा उद्यो गहरु अन्य उद्यो गहरुभन्दा बढी नै  दे खिए पनि त्यसको  नियमनका लागि हालसम्म अनुगमन गर्न नसकिएको  उहा“ले  बताउनुभयो  । उहा“ले  भन्नुभयो – ‘इ“टा उद्यो गको  प्रदूषण बारे  कसै ले  चासो  दिदै नन्, उजुरी पनि पर्दै नन् कसरी अनुगमन गर्ने  रु’ जनचासो  नभए पनि स् थानीय निकायहरुले  त्यसतर्फ ध्यान नदिएको  उहा“को  भनाइ छ । तर दाङमा बढ्दो  व्यापारका रुपमा फै लिरहे को  इ“टा उद्यो ग छानबिन गर्न अति आवश्यक रहे काले  आवश्यक परे  त्यस् ता उद्यो गहरु छानबिन गरी कारवाही गर्न सकिने  उहा“ले  बताउनुभयो  । उहाले  भन्नुभयो – ‘प्रदूषणको  मुख्य कारक नै  इटा उद्यो ग बने का छन, जसको  नियन्त्रय अतिआवश्यक छ । यसबारे  जनचासो  हुनु जरुरी छ ।’

प्रदूषण नियन्त्रणका लागि जिम्मे वार छौं’

इटा व्यवसायी समिति दाङका अध्यक्ष रो म ओ लीले  उद्यो गहरुको  बढ्दो  प्रदूषण नियन्त्रणका लागि संघ र उद्यो गपतिहरु जिम्मे वार रहे को  बताउनुभयो  । प्रदूषण कम गर्न विभिन्न किसिमका प्रविधि र के ही विकल्पहरु खो जिरहे काले  दाङमा उद्यो गको  बढ्दो  प्रदूषण चा“डै  नियन्त्रण हुने  उहा“ले  बताउनुभयो  । तर उद्यो गहरु बीचको  विभे दकारी कानूनका कारण उद्यो गहरु व्यवस् िथत हुन नसके को  उहाको  भनाइ छ । फिक्स र भुसे  इटा उद्यो गबीचको  नीतिगत व्यवस् था फरक रहे काले  उद्यो गहरु व्यवस् िथत बन्न नसके को  उहा“को  भनाइ छ । प्रदूषण नियन्त्रणका लागि फिक्स भए पनि भुसे  भए पनि प्रदूषणरहित उद्यो ग निर्माण गर्ने  उहाले  बताउनुभयो  ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्