मोदीसँग प्रधानमन्त्री ओलीको ‘वान टू वान’ वार्ता



नयाँदिल्ली — भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साँझ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग ‘वान टू वान’ वार्ता गरेका छन् । नयाँदिल्लीस्थित लोककल्याण मार्गमा रहेको मोदीको सरकारी निवासमा दुई प्रधानमन्त्रीबीच भेट भएको हो ।शुक्रबारको दुई प्रधानमन्त्रीको भेट पूर्वनिर्धारित थिएन । तर प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले भने कुटनीतिमा सबै भेट सल्लाहमै हुने जवाफ दिएका छन् ।                         तस्बिरहरु : नरेन्द्र मोदीको ट्विटर

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्