सैघाली खबर
बुटवल ,२५ चैत
बुटवलस्थित भाटभटेनी सुपरस्टोरमा आगलागी भएको छ ।आइतबार बिहान ४ ३० सुरु भएको देखि आगलागी नियन्त्रणमा आएको छैन ।बिद्युत सट भइ छैटौं तलादेखी सुरु भएको आगो स्थानीय बासिन्दा, प्रहरी र नेपाली सेनाले निभाउने प्रयास गरिरहेका हाम्रा बुटवल सम्बाददाता शिव डुम्रेले जानकारी दिएका छन् ।
बुटवलमामा भएको १ मात्रै दमकलमा पनि पानी सकिपछि छिमेकी जिल्लाबाट दमकलहरु मगाइएको बताइएको छ ।स्थानीय तहमा दमकल अनिवार्य हुनुपर्ने भनियपनी जनप्रतिनिधिले आफुलाई गाडीमात्र किन्नेतीर ध्यान दिएको भन्दै स्थानीयहरु आक्रोसित भएका छन ।बुटवल जत्रो शहरमापनि हरेक पटक आगलागी हुदा जनताहरु टुलुटुलु हेरेर बस्न बाध्य छ्न ।
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।