बुटवलको भाटभटेनीमा भिषण आगलागी , क्षतिको विवरण आउन वाँकी



सैघाली खबर

बुटवल, २५ चैत ।बुटवल स्थिति भाटभटेनी सुपर मार्केटमा भिषण आगलागी भएको छ । आकस्मीक भएको आगलागाी आज आइतबार बिहान ९ बजे नियन्त्रणमा आएको छ । आगलागीका कारण सुपरमार्केटको माथिल्लो तल्ला जलेर नष्ट भएको छ ।

अहिले क्षतिको विवरण संकलन भैरहेको रुपन्देही प्रहरीले जनाएको छ । लाखौँको क्षति भएको अनुमान छ । विद्युत सर्ट भएर आगो लागेको प्रारम्भिक अनुमान छ । नेपाली सेना, प्रहरी, दमकलको सहयोगमा आगो निभाएका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्