कालिका कन्ट्रक्सनको कार्यालयमा बम विस्फोट



२८ चैत्र
चितवन
कालिका कन्ट्रक्सनमा बम विस्फोट भएको छ । चितवनको भरतपुरमा रहेको कार्यालयमा बम विस्फोट भएको हो ।

स्थानीयले दिएको जानकारी अनुसार अज्ञात समूहले मंगलबार राति करिब ९ः१५ बजेतिर कार्यालयमा शक्तिशाली बम बिस्फोटको आवाज आएको थियो ।

यसअघि राप्रपा नेता विक्रम पाण्डेको निर्माण सम्बन्धि उक्त कम्पनीको हेटौडा कार्यालयमा पनि बम विस्फोट भएको थियो भने चैत्र २० गते सिन्धुलीको हरिहरपुरगढीस्थित क्याम्पमा आगजनी भएको थियो । घटनाको विस्तृत विवरण अाउन बाँकी … ।

  • फाइल फोटो

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्