महानिरीक्षकमा बढुवा भएको ५ दिनपछि खनालले दिए यस्तो कडा निर्देशन



सैघाली खबर,
काठमाडौं २ बैशाख। प्रहरी महानिरीक्षकमा बढुवा भएको पाँच दिनपछि सर्बेन्द्र खनालले उपत्यकाभरिका प्रहरी इकाइमा कार्यरत् कर्मचारीलाई निर्देशन दिएका छन् । आइतबार प्रहरी क्लब, भृकुटीमण्डमा निर्देशन दिदैं खनालले प्रहरीहरूलार्इ कुनै लोभ, लालचमा नपरी नराम्रो काम गर्ने जो कोहिलाहिलार्इ पनि नछाडि काम गर्न प्रहरीलाई निर्देशन दिएका हुन् ।

व्यक्ति हेरेर काम गर्ने शैली मौलाएको भन्दै उनले यसलाई अन्त्य गरी सबैलाई समान व्यवहार गर्न निर्देशन दिदैं गुन्डागर्दी गर्नेहरुसँग समेत उठबस नगर्न आग्रह गरेका छन् ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्