प्र.लि खोलर आफ्नै ब्यबसायिहरुलाई धरासाय बनाउन लागिपरेको भन्दै ब्यबसायिहरुद्धारा आक्रोस



सैघाली खबर
दाङ, २  वैशाख
राप्ती बस ब्यबसायि समितिको अधिबेशनमा पराजित भयपछि बामदेव खनालको टिमले नयाँ प्र.लि खोलर आफ्नै ब्यबसायिहरुलाई धरासाय बनाउन लागिपरेको भन्दैअधिकाश ब्यबसायिहरुले आक्रोस ब्यक्त गरेका छन ।  आज आईतबार राप्ती अञ्चलसार्वजनिक यातायात ब्यबसायि समितिको विशेष भेलामा बोल्ने ब्यबसायिहरुलेलामो समय देखि राप्ती बससमितिको पदमा बसेर राजनीति गर्ने अनि निर्वाचनमापराजय भयपछि हार सुईकार गर्न नसक्ने र विभिन्न बहानामा समितिलाई कमजोरबनाउन खोज्ने ब्यक्तिहरुलाई आफुहरुले राम्रोसँग चिनेको भन्दै त्यस्ताब्यक्तिहरु सङग सतर्कता अपनाउनुपर्ने समेत बतायका छन ।

 

विशेष भेलामाब्यबसायिहरुले निर्वाचनको पराजयलाई सुईकार्न नसक्नेलाई हामिले थोरै भएपनि जिम्मेवार ब्यबसायिको रुपमा हेरेका थियौं “उहाले हाम्रो मतको समेत ब्यवास्ता गरेर नया प्रालि गठन गर्नुभएको छ हामिले उहाहरुलाई भोटहालेरठुलो गल्ती गरेको महसुस अहिले गरेका छौ एकजना ब्यबसायिले भने“   समितिकाअध्यक्ष सुरेश हमालको अध्यक्षतामा बसेको भेलामा समितिका पुर्व अध्यक्षहरुनेत्रमणि लामिछाने ,प्रेमबहादुर बस्नेत ,बरिस्ठ उपाध्यक्ष भरतनाथ
योगि,निबर्तमान कल्याणकारी सचिब भरतराज श्रेष्ठ ,कर्मचारी युनियनका अध्यक्षतिलक योगि, लगायत र्दजन बढि ब्यबसायिहरुले बोल्नुभयको थियो ।

भेलामा ब्यबसायि चित्रबहादुर डागिले आफुलाई नसोधि बामदेब खनालले ना५ ख४०३९ नम्बरको बस प्रालिमा आयो भनेर गलत प्रचार गरेको भन्दै आपत्ति जनाउनुभएको थियो । उहाले आफुले राप्ती समिति कुनैपनि हालतमा छोडन नसक्नेसमेत प्रस्ट पार्नुभयो ।यता आजै बसेको समितिको कार्यसमितिको बैठकले समितिका सुचना चुहावटगर्ने,पदाधिकारी हरुका बिरुद्धमा गुठबन्दि गर्ने र समितिलाई कमजोर वनाउनभुमिका खेल्ने दुई जना कर्मचारीलाई बरखास्त गरिएको छ ।

त्यस्तै विभिन्न स्थानका ईन्चार्जहरुलाई फेरबदल समेत गरिएको समितिकाप्रसासनिक सचिव नारायण न्यौपानेले जानकारी दिनुभएको छ ।“ हामी जसरि
भयपनि स्तरिय सेवा दिन दिनरात लागि परेका छौ यसक्षेत्रको सबैभन्दा पुरानोसमितिलाई जसरि सबैक्षेत्रबाट माया र बिश्वास गरेका छन त्यसरिनै समितिलाईबलियो बनाउदै अगाडि बढनुपर्छ समितिका अध्यक्ष सुरेश हमालले भन्नुभयो ।

उहाले राम्रो ब्यबस्थापनमा सञ्चालन भैरहेका ब्यबसायिहरु नयाँ प्रालि र अन्यत्रजादा आफै कमजोर र धरासायि हुनुहो चित्त नबुझेका कुरा समितिमै छलफल
गरौ अध्यक्ष हमालले भन्नुभयो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्