प्रदेश ३

“वर्तमान दलित मुक्ति आन्दोलन र आगामी कार्यदिशा” विषयक अन्तरकृया गरिँदै

By थाहा अनलाइन

April 16, 2018

सैघालीखबर, काठमाडौं नेपाल कम्युनिष्ट पार्टीनिकट दलित मुक्ति मोर्चा नेपाल केन्द्रीय समितिले सोमबार (आज) दिउँसो १२ः३० बजे काठमाण्डौमा अन्तरकृया कार्यक्रम गर्ने भएको छ ।

“वर्तमान दलित मुक्ति आन्दोलन र आगामी कार्यदिशा” विषयमा गरिने अन्तरक्रिया कार्यक्रममा सबैलाई उपस्थितिकालागि अनुरोध गरिएको छ ।

अनामनगरस्थित संवाद डबलीमा आयोजना गर्न लागिएको कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वको सहभागिता रहने सो मोर्चाका अध्यक्ष डम्बरबहादुर विश्वकर्माले जानकारी दिएका छन् ।