खेलकुद

आईपिएलमा आज कोलकोत्ता नाइट राइडर्स र दिल्ली डेयरडेविल्सबीच प्रतिस्पर्धा हुने

By थाहा अनलाइन

April 16, 2018

सैघाली खबर काठमाडौं,३ बैशाख

इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्र्तगत आज कोलकोत्ता नाइट राइडर्स र दिल्ली डेयरडेविल्सबीच प्रतिस्पर्धा हुने भएको छ । आज हुने एक मात्र खेल कोलकोत्ताको इडेन गार्डेन मैदानमा नेपाली समय अनुसार राति साढे बजेबाट सुरु हुनेछ ।समान अंक रहेको दुबै टिमबीचको आजको खेल निकै नै रोमाञ्चक हुने मानिएको छ । कोलकोत्ता दिनेश कात्तिक र दिल्ली, गौतम गम्भिरको कप्तानीमा मैदानमा उत्रने छ ।