पाच नम्बर प्रदेश जिते पनि राजधानी हारे पनि राजधानी.= बर्षमान पुन अन्नत



८ असार, दाङ
समिक्षा गाहा=

 

 

 

तपाइहरुले भोट दिएर जिताउनुहोस तर तपाइहरुले भोट नदिए पनि पाच नम्बर प्रदेश राजधानी निश्चित छ, जिते पनि राजधानी ,हारेपनि राजधानी नेकपा माओवादी केन्द्रका नेता बर्षमान पुन अन्नतले दाबी गरेका छन।

IMG_3551
माओबादी केन्दले अन्य पार्टीले जस्तो जिते पछि मात्र बिकासका कार्यक्रम गनै भन्ने माओबादी केन्दमा नभएको बताउदै आफु जहिले पनि बिकाशकाृ पाटोमा सकारात्मा रहेको उनले बताए।्र दाङको घोराही उपमहानगरपालीकामा चुनाबी सभालाई सम्बोधन गदै नेता पुनले दाङलाई विकास तीर लैजान नेकपा माओबादी केन्द्रको जित आबश्यक रहेको बताए,

IMG_3659
घोराही उपमहानगरपालीका १४ र १५ को सयुतm घरदैलो कार्यक्रममा पुर्ब अर्थमन्त्रि बर्षमान पुन अन्नत, पुर्ब प्रशासन मन्त्रि रेखा शर्मा ु घोराही उपमहानगरपालीकाका मेयर जिबन गौतम,उपमेयर सिता चौधरी ,वडा अध्यक्ष ,सदस्यहरुको टोली आज घोराहीको ट्राफीक चोक देखी घरदैलो कार्यक्रम शुरु गरी फुसी्रखालीमा गएर समापन गरीने बताइएको छ।IMG_3691
उतm घरदैलो कार्यक्रममा बिभिन्न कलाकारहरुको उत्सहाजनक रुपमा घरदैलो कार्यक्रममा सहाभागिता पनि रहेको छ। मुसलीम समुदायको बहुलीयता रहेको नयाबजारमा समेत नेता पुनको टोली भोट माग्न पुगेको र उतm मुसलिम समुदायको ६५ बर्षिय बृद्धाले नेकपा माओबादी केन्द्रलाइ नै भोट दिएर जिताउने प्रतिबद्धता जाएका छन ।

IMG_3643

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्