सञ्चारकर्मीलाई दौरा-सुरुवाल’ लगाउन राष्ट्रपतिको उर्दी (राष्ट्रपति कार्यालयको पत्रसहित)



काठमाडौं, ८ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले मर्यादित पोशाक ९दौरा सुरुवाल० लगाउन उर्दी जारी गर्न लगाएकी छन् ।

राष्ट्रपति कार्यालयको निर्देशनमा सूचना विभागले राष्ट्रपति सरिक हुने सार्वजनिक समारोहमा सञ्चारकर्मीलाई अनिवार्य रुपमा मर्यादित पोशाकमा खटाई पठाउन उर्दी जारी गरेको हो । विभागले नेपालका अधिकांश मिडिया हाउसमा यसबारे पत्र समेत पठाइसकेको छ ।

यद्यपी मर्यादित पोशाक के भन्ने खुलाइएको छैन् । धेरैको अनुमान दौरा सुरुवाल लगाउनु भन्ने रहेको छ ।

 

2222

111111111

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्