वडा भेला सम्पन्न



 

सैघाली खबर,
तुलसीपुर ६ बैशाख।
राष्ट्रिय जनमोर्चा तुल्सिपुर उपमहानगरपालिका वाडा नम्बर ४ को भेला क्षाचौरमा सम्पन्न भयो । ढुन्डिराज खनाल को अध्यक्षतामा भएको भेलामा राष्ट्रिय जनमोर्चा का जिल्ला सचीव गणेश आचार्य ले प्रशिक्षणात्मक मन्तब्य राख्नु भएको थियो । भेलामा जिल्ला उपाध्यक्ष दोर्ण घर्ती पुर्ब नगर अध्यक्ष दुर्गा खनाल अखिल नेपाल महिला संघ नगर सदस्य श्रीधरा भण्डारीले भेला सफलताको सुभकामना दिनु भएको थियो । भेलाले मन बहादुर गुरुङ को अध्यक्षतामा नौ पुर्ण र ३ सल्लाहकार गरि १२ जनाको समिती निर्वाचित गरेको छ । जसको उपाध्यक्ष ढुन्डिराज खनाल सचिब सान्ता खनाल कोषाध्यक्ष चिरञ्जीवी पोख्रेल सदस्यहरुमा नुमा बि क श्रीधरा भण्डारी प्रकाश घर्ती जागेस्वर भण्डारी भुप बहादुर राना सल्लाहकार मा दुर्गा खनाल खुमानन्द खनाल अमृता सिंजाली रहनु भएको छ । अगामी जेष्ठ ४ र ५ गते घोराहीमा हुने जिल्ला सम्मेलन को पुर्ब तयारीको सिलसिलामा जिल्ला ब्यापी गाउँ नगर सम्मेलन तथा वाडा भेलाहरु भैराखेकाछ्न ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्