मुख्य समाचार

ओली–प्रचण्ड ‘वान टू वान’ वार्ता सकियो के भयो त सहमति

By थाहा अनलाइन

April 20, 2018

सैघाली खबर, बैशाख ७ काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको वान टू वान वार्ता सकिएको छ । बालुवाटार स्थित प्रधानमन्त्रीको सरकारी निवासमापार्टी एकताका विषयमा शुक्रबार भएको छलफल विना निष्कर्ष सकिएको छ । दुई अध्यक्षबीच कार्यदलले बुझाएको प्रतिवेदन माथी छलफल भएपनि कुनै सहमति नभएको वालुवाटार स्रोतले जानकारी दियो । मिल्न बाँकी विषयमा भोली फेरी छलफल गर्ने सहमति भएको छ । यसअघि बिहीबार पनि प्रधानमन्त्री ओली र प्रचण्डबीच वान टु वान वार्ता भएको थियो ।