आर्थिक गणना उत्साहजनक



सैघाली खबर,
घो राही, ८ बैशाख ।

दाङमा आर्थिक गणना कार्य जारी रहेको छ । अहिले सम्म दुई हजार बढी फारामहरु भरे र आइसके को जिल्ला आर्थिक गणना कार्यालय दाङले जनाएको छ । पहिलो रिपो र्ट बुझाउदासम्म के ही गणकहरुले आधा गणनाको काम सकिएको बताएका छन् ।

हरे क पाच–पाच दिनको रिपो र्ट बुझाउन गणकहरुलाई भनिएको कार्यालयका सुपरीवे क्षक प्रमो दकुमार गुरुङले जानकारी दिनुभयो े । सुपरीवे क्षक गुरुङका अनुसार के ही स् थानमा टे लिफो न सम्पर्क हुन नसक्दा बिहीवारसम्म पनि जानकारी पुगे को छै न । टाढा गएका गणकहरु बुझाउन आउन सक्नुभएको छै न । त्यसबाहे क हरे क क्षे त्रको गणना कार्य उत्साहजनक दे खिएको छ ।के ही प्रश्नहरुमा भने व्यवसायीहरु हच्किएका छन् । सबै भन्दा धे रै आम्दानी र खर्चको विवरण भर्न डराएको कार्यालयले जनाएको छ । पान नम्बरसहित विवरण माग्दा शून्य ले खे र पठाएका छन् । कार्यालयका अनुसार भर्न दिएका फाराममा शून्य ले खे र पठाएका हुन् । भरे पछि करले सताउछ भन्ने त्रास व्यवसायीमा रहे को छ । त्यसबाहे क अन्य विवरण भर्न जागर दे खाएका छन् ।गत चै त ३० गते कार्यालयले दाङ उद्यो ग वाणिज्य संघमा कार्यक्रम आयो जना गरी भ्रम मे ट्ने प्रयास गरे को थियो ।।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्