कुमार श्रेष्ठ
बाँके , ९ वैशाख । ने पालगञ्ज भन्सार चिनीका लागि चर्चित छै न । यो नाकाको राजश्व असुलीमा चिनीको नगन्य स्थिति देखिएको छ । भन्सारबाट कम मात्रामा चिनी भित्रिन्छ । त्यही भित्रिएको चिनी बाँके , दाङ, सुर्खेत जिल्लामा पुग्छ ।
ने पालगञ्ज भन्सारका प्रमुख जनार्दन आचार्यका अनुसार, साउनयता एक हजार तीन सय १५ मे ट्रिक टन चिनी भित्रिएको छ । यसबाट दुई करो ड २० लाख रुपै या असुली भएको छ । आचार्यले साउन, भदौ , मंसिर, पुस, माघ, फागुन महिनामा चिनी नभित्रिएको बताए । असो जमा ६ सय, कार्तिकमा ४५ र चै तमा सात सय १५ मे ट्रिक टन चिनी भित्रिएको छ । सरकारले बै शाख ५ गते दे खि लागु गरे र चिनीमा ३० प्रतिशत भन्सार बढाएपछि ने पालगञ्ज भन्सारबाट दुईवटा ट्रक पास भएका छन् । ५ गते एक र ६ गते एउटा ट्रक पास पाएका हुन् । जसमा २०÷२० मे ट्रिक टन चिनी थियो ।
५ गते यता भारतबाट ६ वटा ट्रक ने पाल प्रवे श गरे का छन् । दशगजामा रहे को इलाका प्रहरी कार्यालय जमुनाहाको रे कर्डमा ५ गते चार र ६ गते दुई वटा ट्रक ने पाल प्रवे श गरे का छन् । भन्सारबाट ५ र ६ गते गरे र दुईवटा ट्रक पास भएका छन् भने चार वटा ट्रक लाइनमा रहे को दे खिन्छ ।
भन्सारबाट नगन्य मात्रामा चिनी भित्रिन्छ भने यहा“का बासिन्दाको चिनीको आवश्यकता कसरी पूरा भइरहे को छ रु स्रो तहरु भन्छ, चिनी दुई नम्बरी धन्दाबाट भित्रिन्छ । चामलको बो रामा राखे र चिनी ल्याएको मात्रै हो इन, प्रहरीले गो दाममा अवै धरुपमा थुपारे को चिनी बरामद गरे को छ । सीमावर्ती जिल्ला भएकाले ५÷७ किलो चिनी त भारतीय बजारमा किनमे ल गर्न जाने हरे कले बो के र ल्याउने गर्दछन् ।
जिल्ला प्रहरी कार्यालय बा“के का अनुसार, साउन यता भन्सार छले र ल्याइएको ३ सय ७५ किलो चिनी बरामद गरिएको छ । प्रहरीले भन्सार छले र ल्याउ“दै गरे को ९०÷९० किलो एकपटक र एक सय ९५ किलो चिनी अकोर् पटक बरामद गरे को जनाएको छ । गएको वर्ष आदर्शनगर र को हलपुरबाट गो दाममा लुकाइराखे को ठूलो मात्राको चिनी प्रहरीको ब्यूरो टो लीले बरामद गरे को थियो । चिनीका ठूला कारो बारी राजे श मित्तलले सरकारले चिनीमा भन्सार बढाएर गलत गरे को बताए । भन्सारमा आइपुगे का तीनवटा ट्रक पास गर्न भन्सार कार्यालयमा पुगे का मित्तलले सरकारको े निर्णयले जनताको ढाड से क्ने र कालो बजारीलाई बढावा पुग्ने बताए ।
दुई नम्बरी बढ्छ
सरकारको निर्णयले राजश्व छली अझ बढ्ने उद्यो गी व्यापारीले प्रतिक्रिया दिएका छन् । ने पालगञ्ज उद्यो ग वाणिज्य संघका अध्यक्ष नन्दलाल बै श्यले उपभो क्ता महंगाईमा पनेर् र दुई नम्बरी धन्दा बढ्ने बताए । ‘सरकारले उखु खे ती र मिलहरु लगाउन सहुलियत दिनुप¥यो ’– अध्यक्ष बै श्यले भने – ‘भन्सार मात्रै बढाएर जनताको ढाड से क्ने काम भएको छ । हाम्रो उत्पादनले बजारलाई थे क्न पनि त सक्दै न नि ।’
बा“के मा सातवटा छो टी नाका छन् । द्वन्द्वकालमा स् िथापित भएका नाकाहरु पुनस् र्थापना भएका छै नन् । यी छो टी नाकाहरुबाट पनि चिनीलगायतको सामाग्री दै निकजसो भित्रिन्छन् । सरकारी निर्णयले यसमा अझ बढावा पाउने व्यवसायीहरु बताउ“छन् ।
ने पालगञ्ज भन्सार कार्यालयका प्रमुख आचार्यले राजश्व असुलीमा कुनै कसर बा“की नराखे को बताए । ‘हामीले कडाइ गरिरहे का छौ ं’– आचार्यले भने । भन्सार प्रमुख आचार्यका अनुसार, ने पालगञ्ज भन्सारको वार्षिक लक्ष्य ८ अर्ब ३७ करो ड रहे को छ । त्यसमा चै त्र मसान्तको लक्ष्य ६ अर्ब ३ करो ड थियो । यसमा ६ अर्ब ७६ करो ड प्रगति भएको छ । यो राजश्वमा चिनीको यो गदान दुई करो ड २० लाख रहे को छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।