सामुदायिक विद्यालयहरुमा सिसि क्यामरा



हिमाल शर्मा

सल्यान , ९ वैशाख  । सामुदायिक विद्यालयहरुलाई सुरक्षित र व्यवस्थीत बनाउने उद्देश्यले सल्यानका विभिन्न विद्यालयमा सिसि क्याम रा जडान गरिएको   छ । विद्यार्थीको   शै  क्षिक गुणस्तरलाई प्रभावकारी बनाउन र विद्यालयमा हुने   अनै  तिक क्रियाकलापलाई निगरानीका लागि सल्यानका सामुदायिक विद्यालयहरुले   आ–आफनो   विद्यालयमा सिसि क्यामरा जडान गरे का छन् । यस्तै   एक कार्यक्रमको   आयो  जना गरी छत्रे  श्वरी गाउ पालिका अन्तर्गत त्रिज माध्यमिक विद्यालय भो  टे  चौ  रमा सिसि क्यामरा जडान गरिएको   छ । छत्रे  श्वरी गाउपालिकाको   दुई लाख ५० हजारको   आर्थिक सहयो  गमा त्रिजमावि भो  टे  चौ  रमा सिसि क्यामरा जडान गरिएको   गाउ“पालिकाले   जनाएको   छ ।

शै  क्षिक गुणस्  तर बृद्धि गर्न र शिक्षालाई प्रभावकारी बनाउन क्यामरा जडान गरिएको   छत्रे  श्वरी गाउ“पालिकाका अध्यक्ष सन्तो  ष के  सीले   जानकारी दिनुभयो   । विद्यार्थीले   पढे  –नपढे  को ,  शिक्षकले   कक्षाको  ठामा पढाए नपढाएको  े   निगरानी राख्न विद्यालयमा सिसि क्यामरा जडान गरिएका अध्यक्ष के  सीले   बताउनुभयो   । छत्रे  श्वरी गाउ“पालिकाभित्रका सबै   विद्यालयको   शै  क्षिक गुणस्  तर बृद्धि गर्न गाउपालिकाले   गाउपालिकाभित्रका सबै   विद्यालयमा सिसि क्यामरा जडान गने र्  उहा“ले   बताउनुभयो   । जनकल्याण माध्यमिक विद्यालय थारमारे  , ने  पाल राष्ट्रिय मावि कपुरको  ट, जीवन ज्यो  ति मावि रिमलगायतका विद्यालयमा सिसि क्यामरा जडान गरिएको   विद्यालयहरुले   जनाएका छन् । शै  क्षिक गुणस्  तर प्रभावकारी बनाउन विद्यालय सिसि क्यामरा जडान गरिएको   जनकल्याण मावि थारमारे  का प्राचार्य पूर्ण भण्डारीले   जानकारी दिनुभयो   ।

उहा“का अनुसार विद्यालयका प्रत्ये  क कक्षा को  ठाहरुमा सिसि क्यामरा जडान गरिएको   र त्यसको   निगरानी आफूले   गने र्  उहा“ले   बताउनुभयो   । सिसि क्यामरा जडान गरे  पछि शिक्षक र विद्यार्थीहरुलाई जागरुक बनाउने   प्राचार्य भण्डारीले   जानकारी दिनुभयो   । यस्  तै   शिव जन माविले   पनि सिसि क्यामरा जडान कार्यलार्ई तीब्रता दिएको   छ । विद्यालयका प्राचार्य हिरालाल ने  पालीका अनुसार विद्यालयले   सिसि क्यामराको  के  ही दिनमै   उद्घाटन गरिने   बताउनुभयो   । क्यामरा जडानस“गै   विद्यालयमा हुने  सबै  खाले   विकृतिलाई निगरानी राख्न र विद्यार्थीहरुको   पठनपाठनलाई निगरानी राख्न क्यामरा जडान गरे  को  उहा“ले   बताउनुभयो   । विद्यालयको   आफ्नै   स्रो  तबाट विद्यालयले   क्यामरा जडान गरिरहे  को   उहाले   बताउनुभयो   ।

उता जिल्ला शिक्षा कार्यालयले   जिल्लाका विद्यालयले   गरे  का कामको   सराहना गरे  को  छ । जिल्ला शिक्षा अधिकारी दे  वीप्रसाद सुवे  दीका अनुसार सल्यानका अधिकांश विद्यालयले   सिसि क्यामरा जडान गरी विद्यार्थीको   शै  क्षिक गुणस्  तर र शिक्षकको   क्रियाशीलता बढाउन क्यामराले   ठूलो   सहयो  ग पुग्ने   बताउनुभयो   ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्