प्रमुख निर्वाचन आयुक्त यादवको निवासमा कस्ले गर्यो बम विस्फोट ?



निर्वाचन आयोगका आयुक्त अयोधिप्रसाद यादवको निवासमा बम विष्फोट भएको छ ।

ललितपुरस्थित हात्तिवनमा रहेको उनको निवासमा आइतबार साँझ बम विष्फोट भएको हो ।

विष्फोटका कारण उनको घरको पर्खालमा क्षति पुगेको छ ।

विष्फोटपछि नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल पुगेको छ ।

बम कसले पड्कायो भन्ने बारे केहि खुल्न नसकेको प्रहरीले जनाएको छ ।

यो समाचार आजको नयाँ पत्रिकामा छापिएको छ । यो समाचार आजको इ-नयाँ पत्रिकामा छापिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्