जति बेला देशमा राजनीतिक गाठो परेको हुन्छ त्यति बेला त्यो गाठो फुकाउने काम नेपाली काग्रेशले गरेको छ



असार ९ दाङ
समिक्षा गाहा

2222222घोराही उपमहानगरपालीका वडा नं १५ का नेपाली काग्रेशका वडा सदस्य शनत कुमार श्रेष्ठ
सग समिक्षा गाहाले गरेको कुराकानी

१ स्वागत छ तपाईलाइ यस सैघाली खबरमा ?
.धन्यवाद
२.तपाइको राजनीतिक यात्रा कहिले बाट शुरु भयो ?
. वास्तवमा भन्नुपर्दा जब म १६ बर्ष पुगेपछि युवा ब्यतित्व लाइ नागरीकता प्रर्दान गर्नु पर्नै हुन्छ र १८ बर्ष पुगे पछि मतअधिकार हुन्छ त्यती बेला देखी नै कुन पार्टीको कस्तो धारणा छ भन्ने जस्तो कुराहरुमा चाही ब्यतिmहरको चाही लगाब शुरु हुन्छ ,त्यति बेलामा नेपाली काग्रेशंले प्राजतान्त्रिक अभ्यासको थालनी गरीरहेको इतिहास देखी लिएर बर्तमानको कृयाकलाप देख्दा् नेपाली काग्रेशं प्रति आर्कर्शित स्वभाविक रुपले हुनु नै थियो तथापी सक्रिय राजनितीमा जान भन्दा पनि म अलि टाढा बसेर नेपाली काग्रेशंको सहयात्रामा सग सगैं सहयात्रिको रुपमा हिडीनै राखे, त्यो भन्दा पनि बदि म सामाजिक कार्यमा बढि लागे म जेसिजमा पनि सक्रिय भएर काम गरे र २००८ मा जेसिजको नेतृत्व पनि गरे अनि लायन्स क्लब अफ घोराही मार्फत फेरी समाज परीबर्तनको सेवाको लागी अग्रसर रहे। रोटरी मार्फत पनि समानमा केही गर्न सकिन्छ की भनेर लागे यसरी प्रबेश गरे।

३.कस्तो छ चुनाबको माहोल, तपाइको क्षेत्रमा त पहिले पनि काग्रेशंले जित हासिल गरीसकेको छ, अहिलेको अबस्था कस्तो छ?.

वास्तबमा भन्नु पर्दा घोराही उपमहानगरपालीका वडा नं १५का वडा बाशीहरुले नेपाली काग्रेशंलाई अत्याधीक मात्रामा विश्वास गरेको , माया गरेको अवस्थाका कारण यस क्षेत्रमा उहाहरुको मायाका कारणले पनि यो क्षेत्रलाई काग्रेशंको बलियो क्षेत्र पनी भन्ने गरीन्छ। त्यस कारणले पनि हामी तुलनात्मक अलि कति सुरक्षित भन्ने किसीमको चाहि आभास भएता पनि हामी सम्पुर्ण मतदाताको घरमा पुगेर समस्या केछ भनेर घरदैलोमा जाने गरेका छौ र भोट माग्ने गरेका छौ र सहयोग गर्नै प्रतीबद्धता जनाएका छौ । जब सम्म प्रत्येक मतदाताको मनमा उम्मेदावार पुग्न सक्दैन तब सम्म उस्को मत सुरक्षित हुन सक्देैन भन्ने कुराले हामी उहाको मन सम्म पुग्न प्रयत्न गरीरहेका छौ।

४. तपाइहरुले चुनाब जित्ने आधारहरु चाहि के को नि ?
..सर्बप्रथम त नेपाली काग्रेशकँौ तर्फ बा हम्रो उम्मेदावारी भएकाले पनि त्यो पहिलेो आधार हो।जति बेला देशमा राजनीतिक गाठो परेको हुन्छ त्यति बेला त्यो गाठो फुकाउने काम नेपाली काग्रेशको नेतृत्वमा गरेको हुनाले ,२००७ सालको प्रजातान्त्रिक आन्दोलनको नेतृत्व नेपाली काग्रेश द्धारा सम्भब भएको थियो । त्यस्तै २०४६ सालको आन्दोलनको नेतृत्व , २०६२,०६३को जनआन्दोलन जुन हाम्रो समझौता भएको थियो त्यो पनि नेपाली काग्रेशंकै कारण सम्भब भएको हुदा पनि समग्रमा जित हासील गनैृ आधार चाही यीनै हुन ।

44५.तपाईले चुनाबमा जित हासिल गर्नु भयो भने यस क्षेत्रको
बिकाशका लागी कस्ता कदमहरु चाल्ने योजना बनाउनु एको छ ?
.

.=हामीहरुले जित हासील गरीरहदा जुन वडा नं १५ का बासीनदाहरुले जुन परिस्थितीको सामाना गरेका छन पक्कै पनि त्यो भन्दा धेरै सहज , सरल , सुरक्षित बातावरणको महशुस गर्नू हुने छ। र एउटा सन्तुष्ट समबृद्ध े त्यो वडा बासी भएको अनुभुति गर्नु हुने छ, वडामा जाढा जुन स्थानीय निकायमा जादा सेवा ग्राहिले पाउने सेवा सुबिधा काम कारबाहिमा सहजताका काम देखी लिएर सम्पुर्ण बाटा घाटा, बर्ती बिकास निर्माण समबन्धी कार्य गर्नै छौ। यहानेर एउटा कुरा मात्र भन्न चाहान्छु कि वडा बासीहरुको जुन अवस्था छ त्यो भन्दा चाही फरक र सन्तुष्ट वडा वांसीको रुपमा चाही आफुलाइ पाउनुहुनेछ।

६.सैघाली खबर मार्फत तपाई मतदाताहरुलाई के भन्न चाहानु हुन्छ?

. सर्बप्रथम त सैघाली खबर लाइ धेरै धेरै धन्यवाद , सम्पुर्ण मतदाताहरु सम्बेदनशिल, चेतनाशिल हुनुहुन्छ र उहाहरुले आफ्रनो चेतनाको प्रयोग गरेर उहाहरुले पक्केै पनि एउटा सक्षम र सबल उम्मेदावारहरु चुन्नुहुनेछ र देशमा एउटा परीबर्तनको सम्बाहकको रुपमा बिश्वासिलो नेपाली काग्रेशंलाइ बिश्वास गर्नु हुनेछ र हामीलाइ काम गर्नै अबसर दिनुहुनेछ भन्न चाहान्छु।33

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्