गायक मनोज थापा मगरको “तिमीसंग” बोलको गित रिलिज (भिडियो सहित)



सैघाली खबर,
बैशाख १०, काठमाडौं० । नेपाली गीत तथा संगित क्षेत्रका उदाउँदो ताराको रुपमा रहेका गायक मनोज थापा मगरको “तिमीसंग” वोलको गीत सार्वजनीक भएको छ ।

नेपाली गीति संगितलाई आफ्नो जीवनको अभिन्न अंगको रुपमा हेर्ने गायक मगर पछिल्लो समयमा सयौं गीत बजारमा ल्याउँदै देश तथा विदेशमा आफ्नो परिचयलाई व्यापक रुपमा स्थापित गरिसकेका छन् ।

यम मश्रांगी को शब्द संगीत रहेको यस गीतमा फराज अर्पणको निर्देशन तथा छायांकन रहेको छ ्र गीतको म्युजिक भिडियो फारअवे इन्टरटेनमेन्ट ले ल्याएको हो ्नजका यस अघिका सागरको , तिम्रो मिठो , सुस्तरी , सोल्टिनी हजुर ।। आदि गितहरु दर्सक श्रोताहरुले रचाएका गितहरु हुन्

उक्त गीतको म्युजिक भिडियोमा सफल अग्रवाल र रन्जु लिम्बुको अभिनय रेहेको छ ।

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्