भ्यानको ठक्करबाट १० जनाको मृत्यु,१५ घाइते



सैघाली खबर
बैशाख ११ क्यानडा। भ्यानको ठक्करबाट क्यानडामा कम्तिमा १० जनाको मृत्यु भएको छ। भने १५ जना घाइते भएका छन्।

क्यानडाको टोरन्टो शहरको व्यस्त सडकमा सेतो भ्यान चालकले फुटफाथमा हिँडिरहेका व्यक्तिहरुलाई ठक्कर दिएको प्रहरीले बताएको छ । चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्