अन्तर्राष्ट्रिय

भ्यानको ठक्करबाट १० जनाको मृत्यु,१५ घाइते

By थाहा अनलाइन

April 24, 2018

सैघाली खबर बैशाख ११ क्यानडा। भ्यानको ठक्करबाट क्यानडामा कम्तिमा १० जनाको मृत्यु भएको छ। भने १५ जना घाइते भएका छन्।

क्यानडाको टोरन्टो शहरको व्यस्त सडकमा सेतो भ्यान चालकले फुटफाथमा हिँडिरहेका व्यक्तिहरुलाई ठक्कर दिएको प्रहरीले बताएको छ । चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ।