एमालेको घरदैलो जारी ।



दाङ , ९ असार । नेकपा एमाले घोराही उपमहानगरपालिका प्रचार प्रसार कमिटीले आफ्नो चुनाविप्रचारलाई साथ अगाडी बढाएको छ । एमाले प्रचार प्रसार कमिटीले  घोराही नगरपालिका १५मा रहेको बुद्ध चोकमाकार्यकर्ता भेटघाट कार्यक्रम राखेको छ । एमाले घोराही कमिटीले बुद्धचोकमा टोलभेलाको समेत आयोजना गरेको छ । यस्तै एमाले घोराही कमिटीले दिउसो १२ बजे देखि घोराही १०मा रहेको नारायणपुरको मुख्यबजारमा बृहत घरदैलो कार्यक्रमको आयोजना गरेको नगरकमिटीका संयोजक लक्ष्मण आचार्यले जनाकारी दिनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्