सैघाली खबर,
घोराही १३ बैशाख। सयुक्त बिद्याथी सगंठनको बैठकले बैशाख १४ गते अर्थात भोलीे बिभिन्न केन्द्रिय कार्यक्रमहरु गर्ने निर्णय गरेकोे छ। दाङका सबै स्थानीय तहको कार्यलयमा शुल्क अनुगमन र शुल्क मापदण्ड निर्दैशिका बिपरीतको शुल्क बृद्धी खारेज गर्ने तथा धर्ना दिने,आगामी बजेटमा शिक्षामा २० प्रतिशत बजेट छुटाउन,चर्काे शुल्क बृद्धी घटाउन,बिक्ष्द्याथीलाई प्रमाणपत्रको आधारमा शौक्ष्कि कर्जा दिने निर्णय लागु गराउन र बिद्यालय तहको शिक्षा निशुल्क बनाउने सैबधानिक प्राबधान गराउन ,सस्थागत बिद्यालय शुल्क मापदण्ड निर्दैकिशका २०७२ को अबज्ञा गरी निजी बिद्यालयले गरेको चर्काे शुल्क तत्काल र्फिता गराउन र नगर्नेलाइै कारबाहीको माग गदछौ बिज्ञप्तीमा भनिएको छ।
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।