समाचार

बिद्यार्थी सगंठनद्धारा शुल्क घटाउँन आग्रह

By थाहा अनलाइन

April 26, 2018

सैघाली खबर, घोराही १३ बैशाख। सयुक्त बिद्याथी सगंठनको बैठकले बैशाख १४ गते अर्थात भोलीे बिभिन्न केन्द्रिय कार्यक्रमहरु गर्ने निर्णय गरेकोे छ। दाङका सबै स्थानीय तहको कार्यलयमा शुल्क अनुगमन र शुल्क मापदण्ड निर्दैशिका बिपरीतको शुल्क बृद्धी खारेज गर्ने तथा धर्ना दिने,आगामी बजेटमा शिक्षामा २० प्रतिशत बजेट छुटाउन,चर्काे शुल्क बृद्धी घटाउन,बिक्ष्द्याथीलाई प्रमाणपत्रको आधारमा शौक्ष्कि कर्जा दिने निर्णय लागु गराउन र बिद्यालय तहको शिक्षा निशुल्क बनाउने सैबधानिक प्राबधान गराउन ,सस्थागत बिद्यालय शुल्क मापदण्ड निर्दैकिशका २०७२ को अबज्ञा गरी निजी बिद्यालयले गरेको चर्काे शुल्क तत्काल र्फिता गराउन र नगर्नेलाइै कारबाहीको माग गदछौ बिज्ञप्तीमा भनिएको छ।