अविरल परेको असिना पानीले कृषकको बालीनाली नष्ट



मनोज केसी
बैशाख, १४ रोल्पा। शुक्रबार परेको असिना पानीले कृषकको बालीनाली बष्ट पारेको छ । रोल्पाको परिवर्तन गाउपालिका २ राङसी बिहिवार करिब २ घन्टा लगातार परेको असिना पानीका कारण किसानले लगाएको बालीनालीमा नष्ट पारेको हो ।
अविरल असिना पानीले किसानको बारिमा रहेका बाली नाली भि¥याउने क्रममा रहेका गहु जहु तथा तरकारिका लागि बारिमा उमारेका आलु लगाएता बाली नाली नस्ट पारेको छ ।
बिहिबार दिउँसो करिब साढे चार बजे बाट निरन्तर ६ बजे सम्म परेको असिनाले किसानले लगाएको बाली नाली मा क्षेती पु¥याएको हो । अविरल असिनापानीले परिबर्तन गाउपालिका दुई राङ्सी को कालाबाङ चौर, दाङजै ।मालेमार,े सेलाचा,र रिमुल लगाएका ठाउँमा किसानहरुको ठुलो आस मा रहेको बर्सेनी बाली गहु जहु आलु साथै अन्य फलफुल नोक्सानी पारेको छ । असीनापानीले ठुलो आसाको रुपमा रहेको बाली नाली क्षेती गर्दा त्यहाका किसान हरु निरास भएका छन् । यी मध्ने सबै भन्दा धेरै क्षेती कालाबाङ र चौरमा असिना करिब २ फुट जति परेको त्यहाका स्थानीयबासी ललित छेत्रीले जानकारी जानकारी दिएका हुन् ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्