गुण्टे डन’ पुरुषोत्तम योगी पक्राउ



सैैघाली खबर,
दाङ, १४ बैशाख । विकास पुन माथी आक्रमण गरेको आरोपमा ‘गुण्टे डन’ भनेर चिनिने पुरुषोत्तम योगीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ

डेढ वर्ष अघि घोराहीको बुद्धि ग्यारेज नजिकै रहेको एक होटलमा विकास पुन माथी आक्रमण गरेको अभियोगमा लामो समय देखि ‘गुण्टे डन’ भनेर चिनिने पुरुषोत्तम योगी फरार थिए । शुक्रबार प्रहरीले घोराहीको सिटि प्लाजा होटलबाट पक्राउ गरेको जनाएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्